spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

जनकपुरधाम, एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ ।पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी...

घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

नेपालगञ्ज,घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा घर भएकी १९ वर्षीया युवतीलाई...

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

काठमाडौँ,भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका...

भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए ‘म्याच’

काठमाडौं,  बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ । भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए...

राजधानीमा ८१ हजार बराबरको नक्कली नोट बरामद

 काठमाडौं,प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । कीर्तिपुरबाट एक हजार दरको ४९ र ५ सय दरको ५६...

सार्वजनिक स्थानमा प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने

काठमाडाैँ,प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर...

माधव नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं,नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने सो पक्षका केन्द्रीय सदस्य...

बाघसँगकाे जम्काभेट ! सेन्ट्रल ज्युमा देखिएका दृश्यहरू…..

काठमाडाैँ,ललितपुर स्थित जाउलाखेलमा रहेकाे सेन्ट्रल ज्युमा देखिएका रमाइला दृश्य । तस्वीर ः रूपक कुलाल

Must read

- Advertisement -spot_imgspot_img