spot_img

राजधानीमा ८१ हजार बराबरको नक्कली नोट बरामद

spot_img

 काठमाडौं,प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । कीर्तिपुरबाट एक हजार दरको ४९ र ५ सय दरको ५६ वटा नोट बरामद भएको हो ।यसअघि कलंकीबाट ५ सय दरका ९ वटा नोटसहित बाफल बस्ने ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । उनले जाली नोट बोकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि सोधपुछ गर्दा कीर्तिपुरमा नोट छाप्ने मेसिन रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले  बताए ।कीर्तिपुरमा रौतहट भएका ३५ वर्षीय गनबहादुर लोप्चनको कोठामा खानतलासी गर्दा अन्य नोटहरु भेटिएको सिंहले बताए । उनका अनुसार उनीहरुको साथबाट सेक्यूरिटी थ्रेट बनाउने कच्चा पदार्थ पनि बरामद भएको छ । थप अनुसन्धान जारी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img