spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

“रेलको बाटो” गीतको अफिसियल भिडियो सार्वजनिक भएकाे छाेटाे समयमै सर्वत्र चर्चा बटुल्दै ( भिडियो सहित )

काठमाडौं, पछिल्लो केही हप्तादेखि एउटा गीतको खुब चर्चा भयो। उक्त गीतमा समाबेश शब्दहरुको खुब तारिफ पनि भयो। मर्मस्पर्शी शब्द सहित यथार्थ अवस्था बोकेको उक्त...

१० अर्बको अवैध युरेनियम सहित नेपालमै पहिलाे पटक बौद्धबाट चारजना पक्राउ

काठमाडौं,महानगरीय आयुक्तकको कार्यालयले साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । राजधानीको बौद्धबाट साढे २ किलो–२३८ पारमाणिक भारसहितको युरेनियम पक्राउ...

सत्ता समीकरणका लागि निर्णायक जसपा संसदीय दलको बैठक सकियो, के भयो कुरा ?

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रवार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए...

सर्वोच्चको न्यायाधीशका लागि २ जनाको नाम सिफरिस

सर्वोच्च अदालता नयाँ न्यायाधीशका लागि दुई जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाल रहेका छन् ।आज बसेको...

नयाँ दिल्लीमा बेश्यालय संचालक रुकमाया नुवाकोटबाट पक्राउ

काठमाडौं ः भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गर्ने रुकमाया तामाङलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ। मानव बेचबिखन अपराधमा संलग्न रही फरार...

८ घन्टा गिटीमाथि हतौडाः ज्याला सय रुपैयाँ !

डडेल्धुरा, डडेल्धुराको नवदुर्गा गाउँपालिका जाने कच्ची सडक खण्डअन्तर्गत अमरगढी नगरपालिका वडा नम्बर ११ रूपालीगाडमा थोरै पानी बगिरहेको छ । त्यही गाडको माथिमा एउटा मोटरेबल...

शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदाय तयार रहनुस् ः दाहाल

तिलोत्तमा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदायलाई तयारी अवस्थामा रहन अपिल गरेका छन् । राष्ट्रिय दलित पत्रकार महासंघको प्रथम राष्ट्रिय...

नयाँ सरकार बनाउन देउवाले लिए अग्रसरता ः जसपालाई बोलाए बूढानीलकण्ठ

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न...

Must read

- Advertisement -spot_imgspot_img