spot_img

सोलुखुम्बुका १७ घर पहिरोको उच्च जोखिममा

spot_img

सोलुखुम्बुको, १७ घर पहिरोको जोखिममा परेको छ । वर्खायाम सुरु भएसँगै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम फलाटे स्थित १७ घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष भुपाल सिंह राईले बताए ।

सडकबाट आउने भलका कारण माथिबाट पहिरो समेत खस्न थालेपछि १७ घर पहिरोको उच्च जोखिममा परेको हो ।वडाध्यक्ष राईको टोलीले उच्च जोखिम क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । पालिका र सम्बन्धित निकायलाई जोखिम बारेमा जानकारी गराएको उनले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img