spot_img

मुड्केचुला गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष शाहीको निधन

spot_img

काठमाडौं,डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष रबिन्द्र बहादुर शाहीको उपचारको क्रममा  काठमाडौंमा निधन भएको हो । केही दिनदेखि सैनिक अस्पताल छाउनिमा अध्यक्ष शाहीको उपचार भइरहेको थियोे । सोमबार बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । यसै बिच गाउँपालिकाले शोक बक्तब्य जारी गर्दै दु:ख व्यक्त गरेको छ । वडा अध्यक्ष शाहिको निधनले सिङ्गो मुड्केचुला शोकमा डुबेको र यक असल, इमान्दार र बिकास प्रेमी नेता गुमाएको उल्लेख गरिएको छ । शाही जनप्रतिनिधि हुन्जेल बिकास गर्नुका साथै जनताको मनमुटुमा बस्न सफल हुनु भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img