spot_img

देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

spot_img

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी तथापूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ ।बुढानीलकण्ठस्थित देउवानिवासमा आज दिउँसो २ बजे बैठक बस्दै छ । क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिनका क्रममा देखापरेका समस्या सुल्झाउन मापदण्ड तयार पारिसकेको छ ।

पदाधिकारी बैठकले सो मापदण्डलाई अन्तिम रूप दिनेछ ।१४औँ महाधिवेशनका लागि आठ लाखभन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । २५ भन्दा बढी जिल्लाबाट धेरै नै विवादित उजुरी परेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img