spot_img

कांग्रेसमा क्रियाशीलको विवाद समाधान गर्न शीर्ष नेताको बैठक बस्दै

spot_img

काठमाडाैँ, १४ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । सभापति शेरबहादुर देउवाले विवाद समाधान र महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले छानविनका क्रममा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराउनेछ ।क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img