spot_img

डाेल्पामै पहिलाे जगदुल्ला गाउँपालिकाकाे प्रशासकीय भवनकाे निर्माण सम्पन्नः चाडैँ प्रयाेगमा ल्याउने तयारी ( भिडियाे सहित )

spot_img

डाेल्पा, डाेल्पा जिल्ला मै पहिलाे स्थानीय तहकाे भवन जगदुल्ला गाउँपालिकाकाे प्रशासकीय भवनकाे निर्माणकाे काम सम्पन्न भएकाे छ । ठेकेदारले समयमै निर्माण सम्पन्न गरेर भवन गाउँपालिकालाइ हस्तान्तरण गरिएकाे छ । भवनकाे प्रशासकीय भवनकाे हिन्दु संस्कार अनुसार जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं राेकाया, उपाध्यक्ष अमृता लामा, र प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डे लगाएतकाे उपस्थितिमा भवनकाे पुजा पाठ समेत गरिएकाे छ । भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा धनीहरुलाई सम्मान समेत  गरिएकाे छ । भवनकाे अाैपचारी उद्घाटन चाडै गर्ने गाउँपालिका अध्यक्ष नारासिँ राेकायाले जानकारी दिनुभयाे । भवनमा असार भित्र सरेर सेवा प्रवाह शुरू गर्ने अध्यक्ष राेकायाकाे भनाइ छ ।

भवनबारे पत्रकार रूपक कुलालले गाउँपालिका अध्यक्षसँग जगदुल्लामै पुगेर लिएकाे विशेष अन्तरवार्ता हेर्नुहाेस् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img