spot_img

सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

spot_img

पूर्वी, नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काएपछि बिहानदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।कावासोतीको थानाचोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोतीनजिकै सडक भत्किएको हो । सडकको आधाभन्दा बढी भाग भत्किएको छओडारजस्तोबनेपछिअहिलेपैदलयात्रीसमेतलाई आउजाउ गर्न रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाटो मर्मतका लागि प्रयास भइरहेको छ । बाटो बिहान ८ बजेदेखि अवरुद्ध भएको हो । तथापि वैकल्पिक बाटो (गाउँको बाटो प्रयोग गरेर) अत्यावश्यक सवारीसाधन र हलुका सवारीसाधनलाई भने पास गराइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img