“दुर्गमबाट विकासकाे विगुल फुक्न सफल देशकै नमुना जगदुल्ला गाउँपालिका डाेल्पाकाे परिचय र जिवनगाथा” ( भिडियाे सहित )
काठमाडाैँ,
फुलून फूल मिठा मिठा, हृदयबागमा सुन्दर,
सहर्ष बसि हेरने नचिनि नाम यौटा तर
हिलून मृदुल पालुवा शिसु समान सौन्दर्यका,
म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका ।
मलाइ जति चाहिने सफल हुन त्यहीं सुन्दर
म ध्यानसरि भक्तको, प्रकृति हुन ठुलो मन्दिर
प्रभात हिमशैलको धवल काँधमा मिर्मिर
म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर ।
माटोको बासनाले कसलाई तान्दैन ? महाकवि लक्ष्मीप्रसाद देवकोटाका कलमले समेत यसरी प्रकृतिको बन्दना गाएको छ । माटोबाट शुरु भएको मानव चोला माटैमा विश्राम लिन्छ । ………………..