spot_img

बजेट कार्यान्वयनका लागि माओवादी कर्णाली प्रदेश सभा दलले बनायो संयोजन समिति

spot_img

सुर्खेत,माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले बजेट कार्यान्वयनका क्रममा सुझाव दिन संयोजन समिति बनाएको छ। सत्तारूढ माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको वैठकले विभिन्न विषयगत समितिहरु बनाएको हो।संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टका अनुसार पूर्वाधार, मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित, महिला लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय, बजेट अध्यावधिक र कोभिड–१९ महामारी संयोजन समिति बनाएको हो ।

यी समितिमा तत्काल कसैलाई जिम्मेवारी भने तोकिएको छैन। छिट्टै संयोजक तोकेर समितिमार्फत गतिविधिहरु सञ्चालन गरिने उनले बताए । यी समितिहरु मन्त्रीहरुको संयोजकत्वमा रहने उनले जानकारी दिए ।‘हामीले बनाएका समितिहरुले निर्माणसँग सम्बन्धित विषय लगायतका सरकारलाई सुझाव दिनेछन्,’ प्रमुख सचेतक विष्टले भने, ‘समितिका सुझावका आधारमा काम गर्न बजेट कार्यान्वयनमा प्रभावकारिता देखिने अपेक्षा हाम्रो छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img