काइगाउँ डाेल्पा, सुन्दर हिमाली जिल्ला डाेल्पाकाे पश्चिम दिशामा पर्ने जगदुल्ला गाउँपालिका रहेकाे सुन्दर बजार हाे काइगाउँ । जगदुल्ला खाेलाकाे सुसाहटले काइगाउँ बजार सुन्दर देखिनुका साथै खाेलाकाे छेउ र पहाडकाे फेदीमा भएकाले थप साेभायमा छ । पत्रकार रूपक कुलालले जगदुल्ला भ्रमण गर्दा कैद गरेका उत्कृष्ट तस्वीरहरू हेर्नुहाेस् ।






















