spot_img

एमाले प्रवेश गरेका माओवादीका चार सांसदको पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

spot_img

काठमाडौँ– सर्वोच्च अदाललते माओवादी छाडेका चार सांसदको पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।
एमालेका छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु साह र गौरशंकर चौधरीले आफूहरु एमाले प्रवेश नगरेको दाबी गर्दै सर्वोच्च रिट निवेदन दिएका थिए। उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img