spot_img

सामुदायिक विद्यालयका गौरवःएमबीबीएस इन्ट्रान्स टप

spot_img

काठमाडौँ, नाम आशिक झा, उमेर १८ वर्ष । परीक्षा रोल नम्बर २०२४९, ¥याङ्क १ ।
चिकित्सा शिक्षा आयोगले बिहीबार राति सार्वजनिक गरेको एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजाको शीर्षस्थानमा यही लेखिएको छ । करिब ११ हजार प्रतिस्पर्धीलाई उछिनेर आशिक सर्वोत्कृष्ट भए ।

शुक्रबार त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा आशिक झालाई सम्मान गरिँदै ।
आशिकले जनकपुरको श्री माध्यमिक विद्यालयबाट २०७४ सालको परीक्षामा ३ दशमलव ७ जीपीए लिएर एसईई उत्तीर्ण गरेका थिए । उनले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढे । गत वर्षको परीक्षामा ३ दशमलव ७३ जीपीए लिएर कक्षा १२ उत्तीर्ण गरे । लगत्तै एमबीबीएसको तयारी गरे, पहिलो प्रयासमै सर्वोत्कृष्ट बने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img