spot_img

भूमि आयोग ब्युँतियोः खारेजविरुद्धको रिटमा कारणदेखाउ आदेश (आदेशसहित)

spot_img

काठमाडौं, भूमि आयोग ब्युँतिएको छ । सर्वोच्च अदालतले आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरी यथास्थितिमा कायम राख्न भनेको हो ।

न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले १ भदौका लागि पेशी तोकी दुवै पक्षलाई छलफलमा उपस्थित हुन समेत भनेको छ । १ भदौसम्म विघटित भूमि सम्बन्धी समस्या समाधान आयोगको काम कारबाही सम्बन्धी अभिलेल अन्यथा परिवर्तन या रुपान्तरण नगरी यथास्थितिमा कायम राख्न समेत अन्तरिम आदेशमा भनिएको छ ।

सरकारले भूमि आयोग बिघटन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अध्यक्ष देवीप्रसाद ज्ञवालीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img