spot_img

‍निर्वाचन आयोगमा एमालेले पठायो केन्द्रीय कमिटीको नयाँ विवरण

spot_img

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगमा केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ। आयोगका अनुसार दुई सय तीन सदस्यीय केन्द्रीय पदाधिकारीको संख्या बढाएर दुई सय ६० को नयाँ विवरण पठाएको हो।आयोगका सचिव सुरेश अधिकारीका अनुसार नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो।

‘केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गर्न भन्दै दुई सय ६० सदस्यको विवरण आयोगमा आइपुगेको छ,’ उनले भने, ‘यसअघिको संख्यामा थप भएर आएको छ।’यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट नेताहरूसँग आफू पक्षका नेताहरूलाई अध्यक्ष केपी ओलीले कारबाही गरेर नयाँ नामसहितको विवरण आयोगमा पठाएको बताएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img