spot_img

राजपत्रमा सूचना आएपछि मात्रै महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने

spot_img

काठमाडाै, जनतासमाजवादी पार्टी (जसपा) को आधिकारीकता नपाएको महन्थ ठाकुर पक्ष अध्यादेशबारेको सूचना राजपत्रमा प्रकाशित भएपछि मात्रै पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने भएको छ। नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टी दर्ताको तयारी पुरा भएको छ। नयाँ पार्टीको नाम जसपा नेपाल लोकतान्त्रिक र चुनाव चिह्न साईकल राख्ने तय भएको छ। नेता कर्णले सूचना राजपत्रमा आएपछि मात्रै आयोग जाने जानकारी दिए।

‘नाम जसपा नेपाल लोकतान्त्रिक र चुनाव चिह्न साईकल राख्ने गरी तय भईसकेको छ,’उनले भने,‘राजपत्रमा सूचना प्रकाशित हुने वित्तिकै जान्छौँ। मिल्यो भने आजै दर्ताका लागि जान्छौँ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले वुधबार ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन्। अध्यादेश जारी भएको सूचना राजपत्रमा प्रकाशित भएपछि मात्रै आधिकारीक मान्ने गरिन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img