spot_img

राष्ट्रपति र नेपालबीच भेटवार्ता

spot_img

काठमाडाैँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेट भएको छ।शितल निवासमा राष्ट्रपति र नेपालबीच भेट भएको हो।

एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले शितल निवासमा बोलाएको विषयबारे खुलेको छैन। तर पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ।नेपाल नेतृत्वको पार्टीमा लागेका केन्द्रीय सदस्यहरूलाई सनाखतको लागि बुधबार निर्वाचन आयोगले बोलाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img