spot_img

महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थापा पौडेल समूहमा

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका युवा नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुलेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा थापा सहभागी भएर पौडेल पक्षमा खुलेका हुन्।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संस्थापनइतर पक्षले आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएको थियो। कांग्रेसको तेस्रो धारको रुपमा रहेको कृष्ण सिटौला समूहमा रहेका थापाले १४ भदौमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए।तर,पौडेल समूहले टीम घोषणाका क्रममा थापाको उम्मेदवारी केमा हुने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img