spot_img

किशोरीको नक्कली फेसबुक बनाएर अश्लिल भिडियो पठाउने पक्राउ

spot_img

प्रहरीको साइबर ब्यूरोले अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँका सविनराज मिश्र रहेका छन् । तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया किशोरीको नक्कली फेसबुक आईडी बनाएर आफन्तलाई भिडियो पठाउने मिश्र शुक्रबार पक्राउ परेको ब्यूरोका एसपी राकेश सिंहले जानकारी दिए । किशोरीको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल भिडियो तथा सन्देश किशोरीको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको सिंहले बताए । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि मिश्र मिश्र विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेको व्यक्ति हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img