spot_img

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अख्तियारको फन्दामा

spot_img

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना अख्तियारको फन्दामा परेका छन् । रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २ लाख नगद रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानाले कपिलबस्तु कृष्ण नगरका व्यापरी अनिल कुमार झासगँ घुस वापतको रकम लेनदेन गर्दैगर्दा कार्यलय नजिकको बुद्धचोकबाट पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा.भीष्मप्रसाद भुसालले जानकारी दिए । नियन्त्रणमा लिएका रानालाई काठमाडौँ पठाउने तयारी भइरहेको भुसालले बताए । झा चिनी र गुट्का व्यापारी हुन् ।

सोमबार मात्रै अख्तियारको बुटवल टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img