spot_img

अहिलेकै स्थितिमा एमसिसी पास हुन्नः प्रचण्ड

spot_img

काठमाडौं,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी अहिलेकै अवस्थामा पास नहुने बताएका छन्।पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेकै स्थितिमा एमसिसी पास नहुने बताएका हुन्।

‘यही स्थितिमा एमसिसी पास हुँदैन। किनकि हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौं, त्यसको जवाफ आएको छैन। जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भनेउनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नगर्ने स्पष्ट पारेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img