spot_img

जनगणनाभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन

spot_img

 काठमाडौं,  जनगणना अवधिभर स्थानीय तहका कर्मचारीको सरुवा स्थगन भएको छ ।राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै यस्तो अनुरोध गरेको थियो । सोही अनुसार मन्त्रालयले जनगणनाको अवधिभर स्थानीय तहमा खटिएका कर्मचारीको सरुवा रोक्ने निर्णय गरेको हो

। प्रत्येक १०÷१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा ३० भदौबाट शुरु भइसकेको छ । जनगणनाको मुख्य गणना भने २५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ ।मन्त्रालयको निर्णय अनुसार स्थानीय तहमा कार्यरत तथा जनगणना काममा काजमा खटिएका सम्पूर्ण कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर अहिले कार्यरत स्थान÷निकायमै रहने व्यवस्था मिलाउन भनिएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img