जिल्ला स्तरिय खेलाडी छनाेट प्रतियाेगितामा शुरू,पहिलाे खेलमा दुनै भ्याली क्लव विजयी

डाेल्पा,मुख्यमन्त्री कप छनाेटका लागि जिल्ला स्तरिय खेलाडी छनाेट प्रतियाेगितामा दुनै भ्याली क्लवकाे विजय सुरूवात गरेकाे हाे । जिल्ला खेल्कुद विकास समिति र दुनै भ्याली क्लवकाे संयुक्त रूपमा अायाेजना गरेकाे प्रतियाेगिता अाइतबारबाट जिल्ला सदरमुकाम दुनैमा शुरू भएकाे हाे ।

प्रतियाेगितामा १७ टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगिताकाे पहिलाे खेलमा दुनै भ्याली क्लव र घट्टेखाेला युवा क्लव विच प्रतिस्पर्धा भएकाे थियाे । खेलमा दुनै भ्याली क्लव २-0 गाेल अन्तरले विजयी भयाे ।

 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

आज एमालेको वडा अधिवेशन, केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं,  नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने...

आज पनि मौसममा सामान्य बदली, केही ठाउँमा पानी पर्ने

काठमाडौं, आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम...

बेमौसमी वर्षाले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ७ अर्ब २२ करोडको धानबाली क्षति

काठमाडौं,  असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी...

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्‍या ३३ पुग्यो, २२ जना बेपत्ता

काठमाडौं,  बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!