spot_img

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक

spot_img

काठमाडाैँ, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेपछिका लागि बैठक बोलाएको सर्वोच्चले जनाएको छ।

सर्वोच्चका अनुसार दसैँ बिदाको अवधिमा मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरूको नाम तय गर्नेलगायतका विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो। सर्वोच्चमा दसैँ बिदाको समयमा पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ हुने गर्दछ। यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास रहिआएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img