डाेल्पा, डाेल्पा सदरमुकाम दुनैमा जारी दुनै भ्याली क्लवकाे ८ अाैँ वार्षीक उत्सवकाे अवसरमा मुख्यमन्त्री कप छनाेटका लागि जिल्ला स्तरिय खेलाडी छनाेट प्रतियाेगितामा फुटवलकाे उपाधि जाजरकाेट युवा क्लवले जितेकाे छ । तिब्ला बी,डाेल्पालाइ १-0 पराजित गर्दै जाजरकाेटले उपाधि जितेकाे हाे । विजेता जाजरकाेटले ट्रफि सहित १ लाख ११ नगद प्राप्त गरेकाे छ भने उपविजेता तिब्लाले ५१ हजार प्राप्त गर्याे । टुर्नामेन्ट अफ द वेस्ट प्लेयर दुनै भ्याली क्लवका टिम क्याप्टेन अपार गुरूङ भएका छन् ।
यस्तै भलिवल तर्फकाे उपाधि विजेता फुलचिङ टाेलिले ५१ हजार पुरूष र महिला तर्फकाे विजेता माझफालले २५ हजार नगद हात पारे ।






विजेताः जाजरकाेट फुटवल टिम











