spot_img

पर्यटन मन्त्री प्रेम बहादुर आले पदभार ग्रहण गर्दै भनेः नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासलाइ नयाँ उचाइमा पुर्याउछु । ( भिडियाे सहित )

spot_img

काठमाडौं- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासलाइ नयाँ उचाइमा पुर्याउने  बताएका छन्। मन्त्रालयमा पूर्व पर्यटन राज्यमन्त्री धनवहादुर बुढा,मन्त्रालयका सचिव र कर्मचारीले स्वागत गरेका थिए । शुक्रबार साँझ पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्दै  मन्त्री आलेले मन्त्रालय अन्तरर्गतका महत्वपूर्ण कार्यालयहरूलाइ चलाएमान बनाउनुकाे साथै नतिमुखि बनाउनेमा ध्यान केन्द्रीत गर्न कर्मचारीलाइ निर्देशन दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ विशेषगरी प्राथमिकता दिदैँ दुर्गमका जनतालाइ सेवा प्रवाह गरेर जनताकाे मन जित्न सुझावका साथै दुर्गममा विमानस्थल निर्माणकाे कामलाइ प्राथमिकतामा राख्ने मन्त्री आलेकाे दावी छ । धनगढि विमानस्थलकाे स्तरउन्नतिकाे काममा विशेष प्राथमिकता दिने उहाँकाे भनाइ छ । काेराेना महामारीले थलिएकाे पर्यटन क्षेत्रलाइ चलाएमान बनाउन विशेष पहल गर्ने ,पर्यटनका सम्भावनाहरूलाइ अध्ययन गरेर पर्यटन विकासमा ध्यान केन्द्रीत गर्ने समेत मन्त्री आलेकाे दावी छ ।

        

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img