spot_img

बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

spot_img

बुटवल,  तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् ।सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट भएका किसानको यकिन तथ्यांक लिएर तत्काल राहत दिइने प्रवक्ता शर्माले बताए । ‘प्रदेशका अन्य जिल्लामा वर्षाले पु¥याएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको छ’ प्रवक्ता शर्माले भने, ‘तथ्यांक प्राप्त भएपछि सरकारले राहत घोषणा गर्छ ।’डुबान र बाढीबाट मानवीय क्षति नभए पनि करोडौंको भौतिक नोक्सानी भएको प्रवक्ता शर्माले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img