spot_img

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अखिल क्रान्तिकारीको माग

spot_img

काठमाडौं, अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरोपीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढीपहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढीपहिरोमा परेर बेपत्ता भइरहेकाहरूको खोजी गर्नसमेत माग गरेकी छन्।बाढीपहिरो प्रभावितलाई तत्काल सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने उनको भनाइ छ। उनले नेता तथा कार्यकर्तालाई बाढीपहिरो प्रभावितको उद्धार कार्यमा जुट्नसमेत निर्देशन दिएकी छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img