spot_img

गृहनगरमा गृहमन्त्री फेरि विवादित- निजी निवासमा झण्डाविनाको सलामी

spot_img

विशिष्ट व्यक्तिलाई सरकारी कार्यालय वा सरकारी निवासमा दिइने सलामी उनको घरमा दिइएको विषयमा प्रहरी अधिकृतहरु नै आश्चर्यमा परेका छन् । ‘सरकारी कार्यालय वा सरकारी निवासमा दिने गरिन्छ सलामी, यहाँ त झण्डा पनि नराखी निजी घरमा दिइयो, कसको दवाव वा चाकडी हो जान्न सकिएन,’ ती प्रहरी अधिकृतले भने ।

आइतबार बिहान मन्त्री खाँण राष्ट्रपति विद्यादेवी भण्डारीसँगै बुद्ध जन्मस्थल लुम्बिनी जाने भनेर लुम्बिनी विकास कोषले प्रचार गरेको थियो तर बिहान भैरहवा आएका उनी आफ्नै घरमा सलामी खाएर स्थानीयमा आफ्नो प्रभाव देखाउन थाले, लुम्बिनी गएनन् ।असारमा गृहमन्त्री बनेका खाँण कार्तिक १ गते गृहजिल्ला आउँदा ९९ किलोको माला लगाएर आलोचित भएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img