spot_img

सीता एयरको जहाज बँदेलसँग जुधेर दुर्घटना

spot_img

काठमाडौं, सिमिकोट उड्न लागेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किँदा दुर्घटनामा परेको छ । मंगलबार बिहान उड्नका लागि धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।

१४ जना यात्रु बोकेर सिमकोट उड्न लागेको जहाजको रन वेमा एक्कासी बँदेल पनि दगुरेको थियो । जहाजमा रहेको सबै यात्रु तथ चालक दलका सदस्यहरु सकुसल रहेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । जहाजको

अगाडिको टायर भन्दा माथिल्लो भागमा भागमा प्वाल परेको विमानस्थल स्रोतले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img