spot_img

सुन चाँदीको मूल्य घट्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर ९२ हजार ३ सयमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य ९२ हजार ५ सयमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय कायम गरिएको छ। सोमबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य १२ सय ५० तोकिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img