spot_img

गाेँगबु घटनाःएक युवति पक्राउ

spot_img

काठमाडौँ, काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ । चितवनबाट काठमाडौं ल्याउँने तयारी भएकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा कल्पना शाहीलाई रहेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ । अपराध भएको कोठामा बस्ने युवती पक्राउ परेकी हुन् ।   गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img