spot_img

कानून व्यवसायीको धर्नास्थलमा प्रहरीको घेरा

spot_img

काठमाडौं, तीन सातादेखि आन्दोलित भएका कानून व्यवसायीले आज पनि प्रदर्शन सुरु गरेका छन् ।केही दिनदेखि सर्वोच्च अदालत परिसरभित्रैबाट धर्ना दिएका कानून व्यवसायीलाई आज भने भित्र प्रवेश गर्न दिइएको छैन । अहिले कानून व्यवसायीहरू नेपाल बार एशोसिएसनकै परिसरमा छन् ।

सर्वोच्च परिसरको प्रदर्शनस्थलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् । अहिलेसम्म कानून व्यवसायी नियमित धर्नास्थलसम्म पुगेका छैनन् । सर्वोच्च परिसरमा यसअघिको भन्दा आज सुरक्षा व्यवस्था कडा गरिएको छ । बिहीबार पनि एसएलआरसहितका प्रहरी खटाइएको थियो ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img