spot_img

प्रदेश कमिटीको बैठक सम्बोधन गर्न सुर्खेत आउँदै माधव नेपाल

spot_img

सुर्खेत, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत आउन लागेका छन्। उनी जहाजमार्फत् नेपालगन्ज आएर त्यहाँबाट सुर्खेत आउन लागेका हुन्।कर्णाली प्रदेश कमिटीको प्रदेशम बैठक र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत आउन लागेको नेकपा (एस)का केन्द्रीय सदस्य देवी ओलीले जानकारी दिइन्।उनका अनुसार आज सुर्खेतमा प्रदेश कमिटीको बैठक बस्दैछ।

नेपालले उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। यससँगै प्रदेश कमिटीका पदाधिकारीहरूलाई उनले सपथ खुवाउनेछन्।ओलीका अनुसार आजको बैठकमा जिल्लाबाट पार्टीको कार्यप्रगतिबारे रिपोर्टिङ गर्ने, कार्य विभाजन गर्ने, विभिन्न विभाग, समन्वय कमिटी, परिषद् निर्माण गर्ने, सदस्यता नविकरण गर्ने एजेण्डा छन्।अध्यक्ष नेपाललले सम्बोधन गर्ने कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला शुक्रबार सुर्खेतमा हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img