spot_img

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने

spot_img

काठमाडौँ, सर्वोच अदालतमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।बिहीबारको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रधानन्यायाधीशको अनुपस्थितीमा सर्वोच्चका १८ न्यायाधीशहरुको बैठकले निर्णय गरेको हो । उक्त निर्णयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हस्ताक्षार गर्ने छन् ।यसैबीच,सर्वोच्चका न्यायाधीशहरु आगामी बुधबारदेखि इजलासमा बस्‍ने भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img