spot_img

नेकपा एमाले झन् मजबुत बनोस् ः महन्थ ठाकुर

spot_img

काठमाडौं,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरले संविधान संशोधनको माग गरेका छन्। एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग संविधान संशोधनको माग गरेका हुन्।

’यो संविधान संसोधनको माग गरेका छौं । केहि संसोधन भयो तर, थुप्रै त्रुटी छन् । त्यसपछि फेरि उहाँले सद्भाव देखाउनुभयो । तर, अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको छैन,’ उनले भने। उनले आफ्ना कतिपय सांसदहरु अहिले पनि जेलमा रहेको भन्दै उनीहरुको रिहाइको माग समेत गरे।

उनले लालआयोग सार्वजनिक गर्न पनि माग गरे। उनले भने, ’ प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, राजबन्दीलाई छोड्ने, संविधान संशोधन गर्ने, लाल आयोग सार्वजनिक भएको छैन । आश्वासन त गर्नुभयो तर, बाँकी काम पूरा भएन । हामीमाथि लगाइएको मुद्धा फिर्ता गर्न आग्रह गर्न चाहन्छु।’उनले एमाले झन् उचाइमा पुगोस, भन्दै केपी ओलीलाई बधाइ समेत दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img