spot_img

एमाले उपाध्यक्षमा भुसाल पराजित, यस्तो छ अन्तिम मतपरिणाम

spot_img

काठमाडाैँ, नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल पराजित भएका छन्। ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा सातजनाबीच प्रतिस्पर्धा भएको थियो। पराजित भएका भुसालले सात सय २५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा कम मत ल्याएर भुसाल पराजित भएसँगै एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल निर्वाचित भएका छन्।

आयोगका अनुसार शाक्यले सबैभन्दा धेरै एक हजार नौ सय ७६ मत ल्याएकी छिन्। त्यसैगरी पाण्डेले एक हजार ननौ सय २५, नेम्वाङले एक हजार आठ सय ६५, पौडेलले एक हनार आठ सय ५६, ज्ञवालीले एक हजार आठ सय ४२ र थापाले एक हजार सात सय ६८ मत ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img