spot_img

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

spot_img

काठमाडौं, आज एक अमेरिकी डलरको बिक्री दर १२०.५७ र खरिद दर ११९.९७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले डलरको भाउ तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री दर १३६.२५ र खरिद दर १३५.५७ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्री दर १६०.११ र खरिद दर १५९.३१ रुपैयाँ कायम छ।

यसका साथै, अष्ट्रेलियन डलरको ८५.०४ र खरिद दर ८४.६१ रुपैयाँ र सिंगापुर डलरको बिक्री दर ८७.९६ र खरिद दर ८७.५२ रुपैयाँ छ । यता १० जापानी येनको बिक्री दर १०.६४ र खरिद दर १०.५९ रुपैयाँ तोकिएको छ भने चिनियाँ युवानको बिक्री दर १८.९२ र खरिददर १८.०३ रुपैयाँ कायम छ । यसैगरी, साउदी अरबको बिक्री दर ३२.१४ र खरिद दर ३१.९८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्री मूल्य ३२.८८ रुपैयाँ कायम रहँदा ३२.७२ रुपैयाँमा खरिद भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.८३ र खरिद ३२.६६ रुपैयाँ र मलेसियन रिंगटको बिक्री दर २८.५० रुपैयाँ र खरिद दर २८.३५ रुपैयाँ कायम भएको छ ।यसका साथै, आज हङकङ डलरको बिक्री दर १५ं४७ रुपैयाँ र खरिद दर १५.३९ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्री दर १०.२० र खरिद दर १०.१५ रुपैयाँ कायम छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img