spot_img

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना ः विपिन र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

spot_img

नयाँदिल्ली, हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतका चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपिन राउत र उनकी पत्नी मधुलिकाको शुक्रबार अन्तिम संस्कार हुने भएको छ ।तमिलनाडुको कुन्नूरमा बिहीबार भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा सीडीएस रावत, उनकी पत्नी लगायत १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।

शुक्रबार दिल्लीमा रावतको अन्तिम संस्कार हुँदैछ । अर्का एक जना मेजरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।सीडीएस रावत र उनकी पत्नी मधुलिकाको पार्थिव शरीर बिहीबार दिल्ली ल्याउने भारतीय संचारमाध्यहरुले जनाएका छन् । सीडीएस रावतको गृह राज्य उत्तराखण्डमा त्यहाँको राज्य सरकारले तीन दिन राजकीय शोकको घोषणा गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img