spot_img

ओलीले आफ्नो दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरे ः प्रचण्ड

spot_img

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले आफ्नो दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् ।बुधबार ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने अभिव्यक्ति दिएपछि बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रमाणित गर्न नसके ओलीले आफूसँग माफी माग्नसमेत चुनौती दिए ।केपी ओली झुट, बेइमान र धोकाको अर्काे नाम भएको प्रचण्डको भनाइ छ । आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गर्दै प्रचण्डले नेपालको सेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लगानीकर्ताको हितमा रहेको स्पष्ट पारेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img