spot_img

महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश शर्मा?

spot_img

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। बिहीबार भएको मतगणनामा उनले १९८४ मत ल्याएर विजयी भएका हुन्। उनी प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।कांग्रेसको १३औँ महाधिवेशनमा देउवाको समूहका मुख्य योजनाकारका रुपमा रहेका शर्माले देउवा समूहको चुनावी रणनीति बनाउने सम्पूर्ण जिम्मेवारी पाएका थिए।

०५७ सालमा नेविसंघका केन्द्रीय सभापति बनेका उनी दुई वर्षे कार्यकालभन्दा एक दिन बढी पनि सो पदमा बसेनन्। महाधिवेशन गराएर शर्माले नयाँ नेतृत्वलाई नेविसंघ सुम्पिएका थिए।विद्यार्थी नेताका रूपमा आफ्नो क्षमता देखाइसकेका शर्माले ०७५ फागुनमा प्रवक्ता नियुक्त भएपछि पार्टीलाई चलायमान बनाउन सक्दो कसरत गरेका थिए। उनी प्रतिनिधिसभाको चुनावमा झापाबाट पराजित भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img