spot_img

थप १८४ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

spot_img

काठमाडौं, नेपालमा थप १८४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११०१८ नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १६० र एन्टिजेन परीक्षणबाट २४ जना संक्रमित देखिएका थिए। त्यस्तै पछिल्लो २४ घन्टामा थप २६७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ५५२६ जना सक्रिय संक्रमित रहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img