spot_img

बेलायतमा ओमिक्रोनको महालहर, भारतमा पनि संक्रमण बढयो, अमेरिकी राष्ट्रपति वाइडेनले दिए चेतावनी

spot_img

नयाँ दिल्ली,विश्वमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको समेत विश्वभर फैलिदै छ । दक्षिण अफ्रिाकाबाट सुरु भएको ओक्रिोन भाइरसले अहिले विश्वभर नै चुनौती दिइरहेको छ । बेलायतमा आक्रामक ढंगले ओमिक्रोन फैलिएको छ । जहाँ ओमिक्रोन भाइरसबाट एक जनाको मृत्यु भएको छ । बेलायतमा एक दिनमा ८८ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतका ११ राज्यमा ओमिक्रोन फैलिसकेको छ । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८७ पुगेको भारतीय संचारमाध्यहरुमा समाचार छ । कोरोनाको नयाँ भेरियन्टलाई घातक भाइरसको रुपमा लिन थालिएको छ।

बेलायत पछि अ‍मेरिकामा पनि ओक्रिोनको संक्रमण बढेको छ । ओमिक्रोन भाइरसबाट बेलायत, अमेरिका जस्ता सम्पन्न मुलुकहरु समेत डराउन थालेका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिने खतरा बढको चेतावनी दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img