spot_img

शाश्वद आलेकाे पहिलाे गीत “जीवनकाे अर्थ”काे अफिसिलय भिडियाे सार्वजनिक,छाेटाे समयमै सर्वत्र चर्चा बटुल्दै ( भिडियो सहित )

spot_img

काठमाडाैँ, शाश्वद आले मगरकाे पहिलाे गीतकाे अफिसिलय भिडियाे सार्वजनिक भएकाे छ। एक हप्ता पहिले सार्वजनिक “जीवनकाे अर्थ” बाेलकाे गीत छाेटाे समयमै सर्वत्र चर्चा बटुली रहेकाे छ ।

गीतकाे शब्द लेखन शाश्वद आले मगर र उज्वल राउतले गरेका हुन् । गीतमा संगीत राजु शाहकाे रहेकाे छ भने शाश्वद आले मगरकै स्वर  रहेकाे छ । भ्युजिक भिडियाेमा भने शाश्वद आले मगर,संजिता पाण्डे सहित बाल कलाकार सारा आले मगरकाे अदभुत अभिनय देख्न सकिन्छ ।

भिडियो म्युजिक नेपालकाे अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।

भिडियाे हेर्न तलकाे लिँक क्लीक गर्नुहाेस् ।

 

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img