spot_img

कांग्रेस कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा राजीव शाह सहित डाेल्पाका कर्ण बुढा पनि विजयी,महिला तर्फ जानकी सिँह निर्वाचित

spot_img

काठमाडाैँ,नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको चुनावमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा राजीव शाह र कर्ण बुढा विजयी भएका छन् । यस्तै महिला तर्फकाे केन्द्रीय सदस्यमा जानकी सिँह निर्वाचित भएकी छन् ।

जाजरकाेटकाे चर्चित नेता एवम् समाजसेवी राजिव विक्रम शाहले २८२० र राप्रपाबाट कांग्रेस केहि वर्ष अघि प्रवेश गरेका डाेल्पाका कर्ण बुढाले २२०० मत प्राप्त गरे । यस्तै महिला तर्फ जानकी सिंह २६२४ मत प्राप्त गरिन् । प्रदेशबाट २ जना पुरूष र १ जना महिलाका लागि भएकाे प्रतिस्पर्धामा ३ जना विजयी भएका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img