spot_img

एसईईको रिजल्ट सार्वजनिक हुँदै

spot_img

काठमाडाैँ,माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । बोर्ड बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

‘रुजुको काम सकिएको छ । अहिले बोर्ड बैठक बसिरहेको छ ,’ बोर्डका एक सदस्यले भने, ‘नतिजा सार्वजनिक गर्ने तयारी हुँदै छ ।’
२० साउनमै परीक्षा सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन ।

सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्न लागेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img