spot_img

नागरिक उन्मुक्ति पार्टी दर्ता गराउन रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा

spot_img

काठमाडौं, रेशम चौधरीका समर्थकहरुले नागरिक उन्मुक्ति पार्टी दर्ता गराउँदैछन् । रेशम चौधरीका समर्थकहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका हुन् । उनीहरु चौधरीका तस्बिर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।

भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहितको ¥यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी छिन् । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा चौधरी तटस्थ बसेका थिए ।रेशम चौधरी हाल जेलमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img