spot_img

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएन, ३८२ नयाँ संक्रमित

spot_img

काठमाडौं,पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट कसैको मृत्यु भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्युदर शून्य देखिएको छ । अघिल्लो दिन कोरोनाबाट ४ जनाले ज्यान गुमाएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनामा कोरोना परीक्षण गर्दा जम्मा ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img