spot_img

माओवादी केन्द्रकाे डाेल्पा-काठमाडाैँ सम्पर्क समन्वय समितिद्वारा आयाेजितका शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

spot_img

डाेल्पा,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकाे डाेल्पा-काठमाडाैँ सम्पर्क समन्वय समितिकाे शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । समितिले पार्टीकाे भरखरै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका तथा अन्य जिम्मेवारी प्राप्त गरेका नेतालाइ  बुधबार काठमाडाैँमा  एक कार्यक्रमकाे आयाेजना गरेर शुभकामना व्यक्त गरेकाे हाे । यस्तै कार्यक्रममै समितिका नयाँ पदाधिकारी प्रमाणपत्र समेत वितरण गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेका पूर्व गृहमन्त्री तथा पार्टीका कर्णाली प्रदेश इन्चार्ज शक्ति वहादुर बस्नेतलाइले पार्टीले पुराना कमि कमजाेरी सच्याएर नयाँ ढंगले अगाढि बढ्ने बताउनु भयाे । पार्टीमा ३५ प्रतिशत महिलाकाे केन्द्रीय प्रतिनिधित्वमा पुगेकाे दावी गर्दै इन्चार्ज शाहीले अव ५० प्रतिशत महिलाकाे प्रतिनिधित्व सहित दलित,अपांग,आदीवासी,जनजाति लगाएत समग्रलाइ समेट्दै समावेसि पार्टी बनाउने जानकारी दिनुभयाे ।

कार्यक्रममा अतिथि- नैन पहाडी,नर ब. बुढाथोकि ,सम्पर्क समन्वय समिति अध्यक्ष श्री कृष्ण अधिकारी (बिबेक), काली चलाउने,रामलाल बिश्वकर्मा,माल ब. रोकाया, प्रदेश सांसद बिर बहादुर शाही,नारसिङ रोकाया,चित्र ब. घर्ती (गुलाफ),उर्मीला बिश्वकर्मा,प्रताप रोकाया लगाएत डाेल्पाका नेता कार्यकर्ताकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

 

 

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img